भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
khabarhub.com · Fri Sep 04 09:07:35 GMT 2026

सप्तरी – सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उनका चार सन्तान बिचल्लीमा परेका छन् ।
आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्यु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि हामी दुई दाजुभाइ र दुई दिदीबहिनी बिचल्लीमा परेको उनको कान्छी छोरी नौ वर्षीया विभा सदाले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)