बाढी प्रभावितको पुनस्र्थापनाका लागि मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन र बतास फाउन्डेसनद्वारा सहकार्य घोषणा
news24nepal.tv · Fri Sep 04 09:07:31 GMT 2026

कास्की । रसुवागढी नाकासहित विभिन्न क्षेत्रमा हालै गएको विनाशकारी बाढी र प्राकृतिक प्रकोपबाट प्रभावित परिवार तथा बालबालिकाको दीर्घकालीन पुनस्र्थापनाका लागि भारतको डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन र नेपालको बतास फाउन्डेसनले एक महत्वपूर्ण मानवीय सहकार्यको घोषणा गरेका छन्।
प्राकृतिक प्रकोपपछि उद्धार, खाना, औषधि र अस्थायी बासजस्ता तत्कालका आवश्यकताहरू पूरा भए पनि बाढीले बासस्थान, आम्दानीका स्रोत र बालबालिकाको शिक्षामा पुर्याएको दीर्घकालीन असरलाई मध्यनजर गर्दै यो पहल सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)