रसुवा बाढीको कहर : सात हजार ५७० घर क्षतिग्रस्त, तीन खर्ब ८७ अर्बको क्षति, तत्काल सात अर्ब आवश्यक
nagariknews.nagariknetwork.com · Fri Sep 04 09:11:35 GMT 2026

रसुवामा आएको बाढीले मानवीयसँगै ठुलो भौतिक क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो बाढीले घरदेखि सडक, पुल, विद्यालय र स्वास्थ्य संस्थासम्म क्षति पुर्याएको छ। प्रारम्भिक आकलनअनुसार बाढीबाट सात हजार ५७० निजी घरमा क्षति पुगेको छ। बाढीबाट भएको कुल आर्थिक नोक्सानी तीन खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)