कोरला नाका हुँदै नेपाल भित्रिँदै लिपमोटर B10 , डेलिभरी छिट्टै हुने
annapurnapost.com · Fri Sep 04 09:14:01 GMT 2026

काठमाडौं :
नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले लिपमोटर B10 को आपूर्ति तथा ढुवानी प्रणालीमा परिमार्जन गरेको छ । सामान्यतया चीनबाट रसुवागढी नाका हुँदै गाडीहरू आयात गरिने भए तापनि, हालै रसुवा क्षेत्रमा आएको बाढीका कारण उक्त मार्गमा अस्थायी अवरोध सिर्जना भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)