खाडीमा १६ वर्ष बिताएका घर्तीलाई गाउँ नै प्यारो
ajakoartha.com · Fri Jun 26 11:28:00 GMT 2026

बागलुङ– हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो लाग्न थालेको छ ।
बडिगाड गाउँपालिका–९ बल्घास राँकीचौरका तेजबहादुर घर्तीमगरले लालाबालाको सुखका लागि खाडीमा १६ वर्ष जीवन बिताउँदा पनि आम्दानी बचाउन सक्नुभएन । अन्ततः गाउँ फर्किनुभयो । गाउँमा बाख्रापालन गर्न पत्नि कुश्माले सहयोग गर्न थाले । आम्दानीबाट केही अंश बचत भयो । परिवार खुसी भए । उनलाई पनि क्रमशः आफ्नै गाउँ प्यारो लाग्न थाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)