मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस
gorkhapatraonline.com · Fri Jun 12 10:04:24 GMT 2026

मुस्लिम आयोगले आर्थिक वर्ष २०८१–८२ मा सम्पादन गरेका गतिविधि, कार्यक्रम तथा उपलब्धि समेटिएको आफ्नो सातौँ वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पेस गरेको छ।
शुक्रबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष महमदीन अलीले संवैधानिक व्यवस्थाअनुसार तयार गरिएको प्रतिवेदन प्रदेश प्रमुख कर्णसमक्ष पेस गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)