महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन
khabarhub.com · Fri Jun 12 10:13:57 GMT 2026

महेन्द्रनगर – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै गाइडबण्डको निर्माण अघि बढाउन निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)