प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा
nagariknews.nagariknetwork.com · Thu Aug 27 06:58:50 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन आज नुवाकोटको विदुर पुगेका छन्। प्रधानमन्त्री शाह सडकमार्गबाट विदुर आएका हुन्।
प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा बसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)