भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन
ratopati.com · Fri Aug 28 00:59:24 GMT 2026

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चार जना परिवारको सम्पर्कमा आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)