गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
ratopati.com · Fri Aug 28 00:55:32 GMT 2026

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड–तिर्थाटनसँग जोडिएको मानिँदै आइएको छ ।
गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाको दिन अर्थात् आज भव्य मेला लाग्दैछ । आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धनका अवसरमा स्थानीयवासी एवं छिमेकका विभिन्न जिल्लाबाट आएका भक्तजन जात्रामा सामेल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)