भोटेकोशी बाढी: सुनसरीका १५ जना अझै सम्पर्कविहीन, केही सम्पर्कमा आए
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । रसुवा तथा त्यस आसपासका क्षेत्रमा रोजगारी, व्यापार र विभिन्न कामका सिलसिलामा पुगेका सुनसरीका बासिन्दाहरू भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले दिएको जानकारीअनुसार रामधुनी नगरपालिकाका चार जना व्यक्ति भने हाल परिवारको सम्पर्कमा आएका छन्। सम्पर्कमा आएकाहरूमा रामधुनी नगरपालिका–५ का नवराज ढकाल, सोही पालिकाको देवानगञ्ज गाउँपालिका–७ का देवनन्दन यादव, रामधुनी नगरपालिका–८ का जीवन सिंह र रामधुनी नगरपालिका–५ का सञ्जित नारायण रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)