यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय (निर्णयसहित)
bishowkhabar.com · Fri Jun 12 10:33:52 GMT 2026

काठमाडौं– शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तीन मुख्य निर्णय गरेको छ ।
बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)