रसुवा बाढीमा ६४४ पर्यटक बेपत्ता, १२७ नेपाली सहित ३३ देशका नागरिक सम्पर्कविहीन
setopati.com · Thu Aug 27 07:16:00 GMT 2026

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि ६४४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डले बिहीबार दिउँसो १२ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बेपत्ता हुनेमा १२७ नेपाली र ५१७ जना विदेशी नागरिक छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)