बुचाकोट बस दुर्घटना अपडेट: आठ जनाको घटनास्थलमै मृत्यु
hamrakura.com · Fri Jun 12 00:00:00 GMT 2026
काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा बिहीबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ।
बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २:१५ बजे अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)