कांग्रेस प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन, काे काे बने संयोजक ?
shilapatra.com · Fri Jun 12 10:34:00 GMT 2026

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ५ विषयगत उपसमिति गठन गरेकाे छ । पार्टीका सभापति गगनकुमार थापाको समुपस्थितिमा तथा पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच उपसमिति गठन गरेको हेा ।
प्रतिष्ठान प्रमुख शर्माको प्रस्तावमा गठित उपसमितिहरूको संयोजकमा सम्बन्धित क्षेत्रका व्यक्तित्वहरू चयन गरिएको प्रतिष्ठानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)