भोटेकोसी बाढीपीडितका लागि जग्गा खोज्दै भूमि मन्त्रालय
barnanmedia.com · Fri Sep 04 09:56:35 GMT 2026

काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)