प्रधानमन्त्री ओलीले उपमेयर सुनिता डंगोललाई 'जनप्रतिनिधि नै नमानेर' खोजे बालेन
canadanepal.com · Mon May 19 16:52:29 GMT 2025
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठक बस्यो । सोही बैठकमा काठमाण्डौका मेयर बालेन शाह अनुपश्थित रहे पछि प्रधानमन्त्री ओलीले खोजी गरेको र उनलाई समितिबाट हटाउन निर्देशन दिएका छन् ।
ओलीले भनेका छन्, ‘यस्ता महत्त्वपूर्ण बैठकमा जनप्रतिनिधिको पनि उपस्थिति हुनुपर्छ । तर कुनैपनि बैठकमा उपस्थित हुनुपर्ने जनप्रतिनिधि उपस्थित भएको पाइँदैन । आगामी दिनमा यस्तो नहोस् र अनिवार्य उपस्थिति हुनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)