कान्ति लोकपथमा पहिरोको सास्ती, नियमित सञ्चालनमा चुनौती
ekantipur.com · Fri Sep 04 10:06:28 GMT 2026

कान्ति लोकपथमा पहिरोको सास्ती, नियमित सञ्चालनमा चुनौती
अहिले कान्ति लोकपथ हुँदै दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । विशेष गरी हेटौँडाबाट मालबाहक र यात्रुबाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र काठमाडौँबाट खाली सवारी साधन कान्ति लोकपथ प्रयोग गरी हेटौँडा जाने व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)