प्रधानमन्त्री राहत कोषमा अटोवेज प्रालिसहित तीन संस्थाको ४१ लाख सहयोग
baahrakhari.com · Fri Sep 04 10:08:15 GMT 2026

काठमाडौं । रसुवा बाढीपछि उद्धार र राहतका लागि प्रधानमन्त्री राहत कोषमा अटोवेज प्रालिले ४१ लाख रुपैयाँ सहयोग गरेको छ ।
अटोवेज प्रालिका सञ्चालक नारायण पौडेललगायतको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर ४१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)