कविरकी श्रीमती भन्छिन् - उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन
nepalviews.com · Fri Sep 04 10:10:35 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ललितपुरका कविर महर्जन १० दिनपछि जीवितै उद्धार भएका छन् ।
नेपाली सेनासहित विज्ञ तथा प्राविधिक टोलीले शुक्रबार बिहान महर्जनलाई सकुशल उद्धार गरेको हो । घटनास्थलमा प्रारम्भिक उपचारपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । अहिले उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)