जावेदले आफूलाई ऐनामा हेर्नुपर्छ : जिलेस्पी
barnanmedia.com · Fri Sep 04 10:08:40 GMT 2026
पाकिस्तान क्रिकेट टोलीका पूर्व प्रशिक्षक जेसन जिलेस्पीले राष्ट्रिय टोलीको पछिल्लो अवस्थाका लागि चयनकर्ताका अध्यक्ष आकिब जावेदलाई जिम्मेवार ठहराउँदै आफूले गरेका निर्णयबारे पहिले आफैँलाई हेर्नुपर्ने बताउनुभएको छ ।
पाकिस्तानले इङ्गल्यान्डविरुद्धको टेस्ट शृङ्खलामा लगातार दुई हार बेहोरेपछि मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुललाई हटाउनुका साथै सात खेलाडीलाई घर फर्काएको छ । जिलेस्पीले टोली व्यवस्थापनको अस्थिरताले खेलाडीहरू डर र दबाबमा खेलिरहेको देखिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)