बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
arthasarokar.com · Thu Aug 27 07:18:45 GMT 2026

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा भीषण बाढीका कारण जनधनको क्षति भएपछि नेपाल मेडिकल कलेजले बाढीबाट प्रभावित तथा घाइते नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)