कृष्णभीरमा नयाँ ट्र्याक खोल्न थालियो, ५० मिटर विस्तार
ekantipur.com · Fri Sep 04 10:18:01 GMT 2026

कृष्णभीरमा नयाँ ट्र्याक खोल्न थालियो, ५० मिटर विस्तार
पहिरोका कारण आइतबारदेखि मलेखु–मुग्लिन सडकखण्ड अवरुद्ध छ । काठमाडौं आउजाउ गर्ने सवारीसाधानले वैकिल्पिक राजमार्गहरू प्रयोग गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)