बाढीपीडित भन्छन्– शून्यमा पुग्यौँ, सधैँ होल्डिङ सेन्टरमा बसेर गुजारा चल्दैन
baahrakhari.com · Fri Sep 04 10:20:01 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको हिमबाढीले २३ वर्षीय हिमाल ठाकुरको परिवार बगायो । उनका बुवाआमा, दाइ र दिदी बेपत्ता छन् । परिवारका बेपत्ता सदस्यको खोजीमा उनी भौँतारिरहेका छन् ।
उनी परिवारका सदस्य खोज्ने क्रममा काठमाडौंको स्वयम्भूस्थित एल्लो गुम्बा पुगेका थिए । त्यहाँ रसुवाका बाढीपीडितलाई बसोबास र राहतको व्यवस्था छ । तर, आफूले राहत नपाएको उनले गुनासो गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)