सुरु भयो विराटनगर विमानस्थलबाट उडान
farakdhar.com · Sat Oct 23 04:55:37 GMT 2021
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आज विहानदेखि सन्चालनमा आएको छ ।
विमानस्थलभित्र र रनवेमा पसेको बाढी पन्छाएपछि त्यहाँका उपकरणहरुको परीक्षण गरेपछि विमानस्थल सन्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थल मौसम सफा भएको अवस्थामा सन्चालन ल्याउन अनुमति दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)