बाढीका घाइतेको अवस्था बुझ्न मन्त्री डा. तिमिल्सिना अस्पतालमा
gorkhapatraonline.com · Fri Sep 04 10:19:56 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा घाइते भई अस्पतालमा उपचाररत रहनुभएका बिरामीलाई भेट्नुभएको छ ।
मन्त्री तिमिल्सिनाले शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर बाढीबाट घाइते भई उपचार गराइरहनुभएका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)