दार्चुलामा पहिरो, चमेलिया नदी आंशिक थुनियो
setopati.com · Fri Sep 04 10:24:50 GMT 2026

दार्चुलामा पहिरोका कारण चमेलिया नदी आंशिक थुनिएको छ।
शुक्रबार दिउँसो अपिहिमाल गाउँपालिका-१ भट्टारमा पहिरो खस्दा चमेलिया नदी आंशिक रूपमा थुनिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)