अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनद्वारा सहानुभूति व्यक्त, सहयोगको घोषणा
corporatenepal.com · Fri Aug 28 00:57:38 GMT 2026

काठमाडौं । नेपालका उत्तरी जिल्लाहरूमा भोटेकोशी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि दुई शक्तिशाली राष्ट्र—अमेरिका र रुसका प्रमुखहरूले सहायता तथा समवेदना व्यक्त गरेका छन् ।
वाशिङ्टन डिसीमा आयोजित एक कार्यक्रमपछि अमेरिकी समाचार संस्था एनबिसी न्यूजसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार रहेको प्रतिबद्धता जनाए । ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीहरूसँग ट्रम्पले भोटेकोशी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिइसकेको र अमेरिका सहयोगका लागि पूर्ण तत्पर रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)