विश्वास गुमाउने जोखिममा स्वर्णिम वाग्लेको सुधारवादी ब्रान्ड
nepalpress.com · Fri Jun 12 11:19:33 GMT 2026

डा. स्वर्णिम वाग्ले नेपाली राजनीतिमा केवल एक अर्थमन्त्रीका रूपमा आएका व्यक्ति होइनन् । उनी ‘विज्ञ’, ‘सुधारक;, ‘नैतिक’, ‘सुशासनवादी’, ‘पुरानो राजनीतिभन्दा फरक’ र ‘३५ वर्षको असफलता भत्काउने नयाँ पुस्ता’ भन्ने ठूलो ब्रान्ड बोकेर आएका पात्र हुन् ।
त्यसैले उनको बजेट वरिपरि उठेको बीवाईडी विद्युतीय गाडी आयात विवाद, आर्थिक विधेयक संशोधन प्रकरण र त्यसपछि आएको उनको तथा सत्तापक्षको प्रतिरक्षात्मक शैलीलाई सामान्य विवाद भनेर पन्छाउन मिल्दैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)