आज जनैपूर्णिमा पर्व, रक्षाबन्धन र डोरो बाँधेर मनाउदै
barnanmedia.com · Fri Aug 28 00:55:45 GMT 2026

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ। जनैपूर्णिको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)