अरिङालले चिलेर घाइते बालिकाको मृत्यु
ekantipur.com · Tue Sep 26 15:57:27 GMT 2023
खोटाङ — अरिङालले चिलेर एक बालिकाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छाकी ३ वर्षीया प्रतिमा राईको मंगलबार मृत्यु भएको हो ।
बिहान विद्यालय जाँदै गरेका दिदीहरुसँग रहेकी उनलाई अरिङालले चिलेको थियो । घटनामा उनी घाइते भएकी थिइन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)