एमसीसी: ठोस कार्यान्वयन सुरु नहुँदै नेपाल र अमेरिकाले कति कति खर्च गरे?
bbc.com · Sun Sep 03 02:23:47 GMT 2023
गत साताबाट पाँच वर्षे दिनगन्ती सुरु भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गतका परियोजनाको कार्यान्वयनको पूर्वतयारीका काममा हालसम्म संयुक्त राज्य अमेरिका र नेपाल सरकार दुवैले लगभग बराबरी खर्च गरेको अधिकारीहरूले बताएका छन्।
साउन मसान्तसम्म एमसीसी अन्तर्गत ४ करोड ६५ लाख अमेरिकी डलर (करिब ६ अर्ब १९ करोड भन्दा बढी) रकम खर्च भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)