शिखर धवनको उत्कृष्ट ब्याटिङमा दिल्लीको सानदार जित
baahrakhari.com · Sun Apr 18 18:03:00 GMT 2021
काठमाडौं । शिखर धवनको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा दिल्ली क्यापिटल्सले सानदार जित हात पारेको छ । दिल्लीले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै सानदार जित निकालेको हो ।
जितको लागि १ सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै १ सय ९८ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)