विश्वकपमा आयोजकद्वय क्यानाडा र अमेरिकाको यात्रा शुक्रबार रातिदेखि
nagariknews.nagariknetwork.com · Fri Jun 12 11:32:43 GMT 2026
आयोजकद्धय अमेरिका र क्यानाडाले शुक्रबार मध्यरातिदेखि आफ्नो विश्वकप अभियान सुरु गर्दैछन् । क्यानाडाले नेपाली समयअनुसार राति १२ः४५ बजे हुने खेलमा युइएफए छनोटबाट अप्रत्याशित रुपमा विश्वकपमा स्थान बनाएको बोस्निया एन्ड हर्जोगोभिनासँग खेल्नेछ भने अमेरिकाको भेट १६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुनेछ ।
क्यानाडा भर्सेस बोस्निया एन्ड हर्जोगोभिना (टोरोन्टो रंगशाला)
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)