नेपाल माइक्रो इन्स्योरेन्समा सञ्चालक समितिको अध्यक्षमा नारदकुमार लुइँटेल, सदस्यमा दामोदर सत्याल नियुक्त
newsofnepal.com · Fri Jun 12 11:40:18 GMT 2026

काठमाडौं।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ। कम्पनीको जेठ २७ र २८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित चार जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्ष तथा सञ्चालकहरूको नियुक्ति गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)