कांग्रेसले चयन गर्यो पाँच विषयगत उपसमितिका संयोजक
baahrakhari.com · Fri Jun 12 11:42:32 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न पाँच विषयगत उपसमितिका संयोजक चयन गरेको छ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको दुई दिन बसेको बैठकले प्रतिष्ठान प्रमुखको प्रस्तावमा पाँच विषयगत उपसमिति तय गरेर त्यसका संयोजकहरू चयन गरेको कार्यवाहक मुखयसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)