सामान्य विवादमा चक्कु प्रहार, एकको मृत्यु
setopati.com · Sat Nov 02 16:36:51 UTC 2024

तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)