दुर्गा प्रसाईँमाथि साइबर क्राइम र राज्यविरूद्धको कसुरमा अनुसन्धान, ३ दिन हिरासतमा राख्न अनुमति
nepalpress.com · Tue May 19 16:17:32 GMT 2026

जनकपुरधाम । मेडिकल व्यवसायी तथा विवादास्पद अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँमाथि साइबर अपराध तथा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालत पर्साले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरीका अनुसार प्रसाईँलाई सोमबार पर्साको वीरगञ्जस्थित एक होटलबाट पक्राउ गरिएको थियो । पक्राउपछि जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट म्याद थप गराएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)