निर्देशक समाज निर्वाचन-२०८३: अरुणकुमार प्रधान अध्यक्षमा निर्वाचित
kalakarmi.com · Tue May 19 16:21:50 GMT 2026

काठमाडौं- चलचित्र निर्देशक समाजको निर्वाचन २०८३ सम्पन्न भएको छ। कुल १५९ मत खसेको उक्त निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।
निर्वाचनमा अध्यक्ष पदमा अरुणकुमार प्रधान १०९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी जनकदीप पराजुलीले ४६ मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)