डिल्लीबहादुर सिंह ‘ऊर्जा ज्योति सम्मान’ बाट सम्मानित
nagariknews.nagariknetwork.com · Fri Jun 12 11:51:22 GMT 2026

विद्युत् नियमन आयोगका पूर्वअध्यक्ष डिल्लीबहादुर सिंह ‘ऊर्जा ज्योति सम्मान’बाट सम्मानित भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उनलाई सम्मानपत्र सहित नगद एक लाख रुपैयाँसहित सम्मान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)