बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर
khabarhub.com · Fri Sep 04 11:13:32 GMT 2026

नारायणगढ – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर नारायणी नदी किनारमा पुर्याएको छ ।
बाढीले बगाएर ल्याएका मृत पशु नारायणी नदी किनारमा छरपस्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)