प्रधानमन्त्री शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबिच टेलिफोन वार्ता
barnanmedia.com · Fri Sep 04 11:10:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबिच आज टेलिफोन वार्ता भएको छ।
बिहान १० बजे भएको टेलिफोन वार्तामा प्रधानमन्त्रीले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)