चोको–एसईबी’ ब्याट्री स्वाप नेटवर्कलाई तीव्र रूपमा विस्तार गर्दै चीनभर सञ्चालनमा रहेका स्टेशनको संख्या २ हजार पुर्याए
barnanmedia.com · Fri Jul 03 21:45:00 GMT 2026

चीनको अग्रणी ब्याट्री निर्माता क्याटलले आफ्नो ‘चोको–एसईबी’ ब्याट्री स्वाप नेटवर्कलाई तीव्र रूपमा विस्तार गर्दै चीनभर सञ्चालनमा रहेका स्टेशनको संख्या २ हजार पुर्याएको छ ।
विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई छिटो र सहज ऊर्जा सेवा उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले स्वाप पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)