राष्ट्रिय सभामा मन्त्रीहरूले असार २२ गते जवाफ दिने
barnanmedia.com · Fri Jul 03 21:35:00 GMT 2026

राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलका उठेका प्रश्नको जवाफ मन्त्रीहरुले असार २२ गते दिने भएका छन्।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका जिज्ञासाहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूचीबारे सदनलाई जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)