युनेस्कोको रचनात्मक सहर सञ्जालमा काठमाडाैं र ललितपुर महानगर सदस्य
shilapatra.com · Fri Jun 12 11:56:00 GMT 2026

चलचित्र विधाबाट काठमाडौं महानगरपालिका र संगीत विधाबाट ललितपुर महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जालमा सदस्य बनेका छन् ।
काठमाडौं उपत्यकाका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका संगीत विधाबाट युनेस्कोको रचनात्मक सहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिस काउन्सिल, एफसीए, आइएलओसहित निकाय तथा कार्यालय र रचनात्मक क्षेत्रसँग आवद्ध व्यक्तिहरूले संयुक्त प्रयास थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)