यी तीन गल्तीले युवामा बढाइरहेछ आन्द्राको क्यान्सर
ratopati.com · Fri Aug 28 01:07:52 GMT 2026

काठमाडौँ । ठुलो आन्द्राको क्यान्सर एक खतरनाक क्यान्सरमा पर्दछ । यो व्यक्तिको ठुलो आन्द्रा, मलाशय वा मलद्वारमा विकास हुन सक्छ ।
यो क्यान्सरलाई पहिले वृद्ध वयस्कहरूमा मात्रै पाइने रोग मानिन्थ्यो, तर अमेरिकी क्यान्सर अनुसन्धान संस्थान (सीआरआई)का अनुसार, यो क्यान्सरका बिरामीमा अब युवा वयस्कहरू पनि धेरै देखिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)