सामाजिक सञ्जालमा ‘अलबिदा’ सहित सम्पर्कविहीन भएका पत्रकार भेटिए
nepalviews.com · Mon Sep 19 16:54:49 GMT 2022
काठमाडौं । सामाजिक सञ्जालमा ‘अल बिदा’ भनेर सोमबार बिहानदेखि सम्पर्कविहीन भएका पत्रकार विदुर कटुवाल भेटिएका छन् । सोमबार बिहान करिब ९ बजे सामाजिक सञ्जालमा ‘अलबिदा’ लेख्दै ‘श्रीमतीसँग डिर्भाेस नगर्ने बरु आत्महत्या गर्ने’ भन्दै निस्किएका उनी मकवानपुरमा भेटीएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)