च्याम्पियन्स लिग ड्र सार्वजनिकः आर्सनलदेखि सिटीसम्मलाई कठिन प्रतिद्वन्द्वी
nagariknews.nagariknetwork.com · Fri Aug 28 01:04:43 GMT 2026
२०२६/२७ सिजनको युरोपेली च्याम्पियन्स लिगको लिग चरणको ड्र सार्वजनिक भएको छ। ड्रले पाँच प्रिमियर लिग क्लबलाई नै बलिया प्रतिद्वन्द्वी दिएको छ।
गत सिजनको उपविजेता आर्सनलले रियल म्याड्रिड र बायर्न म्युनिखजस्ता हेभिवेट टोलीसँग खेल्नेछ। आर्सनलले रियललाई घरेलु मैदानमा आतिथ्य गर्दा बायर्नको मैदानमा पुग्नेछ। उसले बोरुसिया डर्टमन्ड, रियल बेटिस, लिल, नापोली, साबाह र स्लाभिया प्रागसँग पनि खेल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)