नेपाललाई सक्दो सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता
himalpress.com · Fri Aug 28 01:05:40 GMT 2026

वाशिङटन, डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकी समाचार संस्था एनबिसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)