देशका विभिन्न स्थानमा सवारी दुर्घटना, ९ जनाको मृत्यु
ratopati.com · Fri Sep 04 11:23:35 GMT 2026

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।
धनुषाको मिथिला नगरपालिका-३ औरही पुलस्थित सडकमा ढल्केवरबाट लालभित्तीतर्फ जाँदै गरेको ज.१ त ८२३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक महोत्तरी लोहारपट्टी नगरपालिका-१ बगडा बस्ने ४० वर्षीय शेष नारायण यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको सरकारी अस्पताल बर्दिवासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)